Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारउच्च अदालत पाटनद्वारा ‘प्रसाद २’ को प्रदर्शनमा रोक

उच्च अदालत पाटनद्वारा ‘प्रसाद २’ को प्रदर्शनमा रोक

काठमाडौं, २२ चैत। उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेको छ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ आगामी शुक्रबार चैत २४ बाट स्थानीय सिनेमा हलमा रिलिज हुने तयारीमा थियो। फिल्मका निर्माता सुवास थापाले पैसा नदिएको भन्दै फिल्मका निर्माता केशव पाण्डेले उच्च अदालत पाटनमा फिल्म रिलिज रोक्न माग गर्दै रिट दायर गरेका थिए।

मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले शुक्रबारदेखि फिल्मको प्रदर्शन रोक्न आदेश दिएको हो।

उच्च अदालत पाटनका प्रवक्ता मन्दिरा शाहीले रिटमाथि थप सुनुवाइका लागि चैत २६ गते उच्च अदालतले दुवै पक्षलाई बोलाएको जानकारी दिनुभयो।

फिल्म निर्माता थापाविरुद्ध आर्थिक कारोबार र बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। (स्रोत: The Rising Nepal)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको