Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeराजनीतिराष्ट्रिय एकताका लागि पौडेलको उम्मेदवारी: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय एकताका लागि पौडेलको उम्मेदवारी: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ फागुन। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलको राष्ट्रपतिमा सहमतिको उम्मेदवारी हुनु राष्ट्रिय एकताको सन्देश भएको बताएका छन्।

राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचन हुँदैछ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन तथा समन्वय समितिले आज आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुष २६ गतेको वक्तव्यपछि पार्टीले नयाँ राजनीतिक समीकरण खोज्ने निर्णय गरेको बताए।

नेता प्रचण्डका अनुसार राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलका साझा उम्मेदवारलाई दश दलको समर्थन रहेको र चुनाव जित्ने पक्का छ। उनले भने, “नेपालको राजनीति उकालो र उतारचढावले भरिएको छ, हामी अहिले पनि राजनीतिक संकट र चुनौतिको बीचमा छौँ।”

प्रधानमन्त्री प्रचण्डले भने, ‘पुष २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मैले अप्रत्याशित मत पाएको छु, त्यो राष्ट्रिय सहमतिको आधार हो, बालुवाटारमा भएको पछिल्लो बैठकमा मैले गम्भीरताका साथ अध्यक्ष ओलीलाई भनेको थिएँ, ‘देश अप्ठ्यारो अवस्थामा छ, हामी सबै मिलेर राष्ट्रपति पदका लागि नेपाली कांग्रेसको उम्मेदवार प्रस्ताव गरौं र राष्ट्रिय सहमतिको वातावरण बनाऔं। तर अध्यक्ष ओली मानेनन्।”

उनले आफ्नो प्रधानमन्त्री पद नभई संविधान र लोकतन्त्रको रक्षा गर्नु ठूलो कुरा भएको बताए।

प्रधानमन्त्रीले भने, ‘हामीले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका छौँ, उनले संविधान र लोकतन्त्रको रक्षाका लागि संरक्षकको भूमिका निर्वाह गर्नेछन् भन्ने विश्वास छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको