Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटनेपालद्वारा ओमान ८४ रनले पराजित

नेपालद्वारा ओमान ८४ रनले पराजित

काठमाडौं, ८ वैशाख। त्रिवि क्रिकेट रंगशालामा आज भएको एसीसी पुरुष प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ।

ओमानको यो पहिलो पराजय हो र आजको नेपाल–ओमान खेललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेलका रुपमा मान्यता दिइएको छ। नेपालका लागि आजको खेल ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो।

एसीसी पुरुष प्रिमियर कपमा कुल १० टोलीको सहभागिता रहेको छ र टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा मलेसिया, ओमान, कतार र साउदी अरब छन् भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

यस कपको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्ने मौका पाउनेछ।

नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग खेल्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको