Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeफिचर्डसर्वोच्चको आदेश विपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने

सर्वोच्चको आदेश विपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने

शनिवार निजगढ पुगेर प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले सोही ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने दृढता व्यक्त गरेका छन्।

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले वातावरणीय असरहरू सिर्जना गर्ने भन्दै परेका मुद्दा परेको थियो र उक्त मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले अहिलेकै स्थितिमा विमानस्थल बनाउन रोक लगाएको थियो।

तीन दिन अघि सर्वोच्चको आदेशको पूर्ण पाठ सार्वजनिक भएको थियो। त्यसपछि नेताहरूले साविक स्थानमा विमानस्थल बनाउने बाटो खुला रहेको भन्दै विशेष सन्देश दिन आज निजगढ पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए।

‘कम क्षतिमा जसरी पनि सोही क्षेत्रमा विमानस्थल निर्माण गर्ने’ कुरा आयोजनास्थल पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरूलाई बताए।

उक्त आयोजनाका कारण ठूलो पर्यावरणीय हानि पुग्ने भन्दै त्यसको चौतर्फी आलोचना हुँदै आएको थियो किनकि यो विमानस्थल बारा जिल्लामा ठूलो वनक्षेत्र मासेर निर्माण गर्नुपर्ने हुन्छ।

आवश्यकताभन्दा धेरै वन क्षेत्रलाई विमानस्थल क्षेत्रफलमा पारेर लाखौँ रूख काट्न खोजिएको वातावरणविद्हरूले आरोप लगाएका थिए।

दूत आवाज

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको