Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनरुकुम (पश्चिम) मा मतदान प्रक्रियामा अवरोध गरेको आरोपमा तीन जना पक्राउ

रुकुम (पश्चिम) मा मतदान प्रक्रियामा अवरोध गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं, ४ मंसिर रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाका तीन निर्वाचन केन्द्रमा मतदानमा अवरोध गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

वडा नम्बर ५, ११ र १३ का मतदान केन्द्रमा मतपत्र च्यातेको र मतपेटिका तोडफोड गरेको आरोपमा चन्द नेतृत्वको पार्टीका तीन जानालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए।

युवा सङ्गठनका जिल्ला संयोजक महेश बस्नेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्घ–क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य हरि पुन र पार्टी विद्यार्थी संगठनका जिल्ला सभा संयोजक राकेश विकलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए।

मतदान केन्द्रमा पुनः मतदान सुरु भएको घिमिरेले बताए।

‘हामीले मतदान केन्द्र र वरपरको सुरक्षा व्यवस्थालाई थप कडा पारेका छौं,’ घिमिरेले भने।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको