Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार'गाँउ आएको बाटो': १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा छनौट

‘गाँउ आएको बाटो’: १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा छनौट

‘गाँउ आएको बाटो’ सिनेमाको विभिन्न अन्तर्राष्ट्रिय सिने महोत्सव पुग्ने क्रम जारी रहेको छ। नविन सुब्बा निर्देशित सिनेमा छिमेकी राष्ट्र चीनको १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवल’मा छनौट भएको छ। सिनेमाको टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो।

योसँगै ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव-२०२४’ स्वीडेनमा समेत छनौट भएको सिनेमाको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एशियन प्रिमियर र मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।

सिनेमामा राई जातिको सामाजिक पृष्ठभूमिमा गाँउमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्नेछ। सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’मा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी गरेका छन् ।

छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा आँदो वर्ष जेठ १८ गते रिलिज हुनेछ। नेपालमा बाँसुरी फिल्मस्ले नेपाल रिलिजमा संयोजन गरिरहेको छ। ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा रहेका छन्।

यस्तै सिनेमामा केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको