Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeघुमफिरयती एयरलाइन्सले आन्तरिक उडानभित्र मनोरञ्जन सेवा सुरु गर्ने

यती एयरलाइन्सले आन्तरिक उडानभित्र मनोरञ्जन सेवा सुरु गर्ने

काठमाडौं, २१ असार। यति एयरलाइन्सले नेपालमा पहिलो पटक आन्तरिक उडानमा पनि इन-फ्लाइट मनोरञ्जन सेवा सुरु गर्ने जनाएको छ।

हालसम्म नेपालमा यो सेवा अन्तर्राष्ट्रिय उडानमा मात्र उपलब्ध भएको तर, अबदेखि आन्तरिक उडानका यात्रुले पनि यो सेवा पाउने कम्पनीले जनाएको छ ।कम्पनीको अनसार यात्रुले आफ्नो मोबाइल फोनमा पनि सेवा जडान गरी आफ्नै फोनमा सेवा प्रयोग गर्न सक्ने बताए ।

यति एयरलाइन्सको विमानमा उडान भर्ने मनोरञ्जन प्रणालीमा पनि सीमित इन्टरनेट जडान हुनेछ, जसबाट यात्रुहरूले होटल बुक गर्न र अनलाइन किनमेल गर्न सक्नेछन्। त्यसको साथै जहाज भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिने कम्पनीले खुलाएको छ।

कम्पनीले हाल परीक्षण सकिएपछि आफ्ना सबै विमानमा उपलब्ध गराउने सेवाको परीक्षण गरिरहेको जनाएको छ ।

यस भन्दा अगाडी, नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नीतिअनुसार प्राधिकरणले छिट्टै इच्छुक वायुसेवा कम्पनीलाई इन-फ्लाइट इन्टरनेटको अनुमति दिने बताएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको