Saturday, September 23, 2023
spot_img
Homeसमाचारनक्कली नोटसहित तीनजना पक्राउ

नक्कली नोटसहित तीनजना पक्राउ

काठमाडौं, ३ फागुन। बाँकेको नेपालगञ्जबाट पाँच लाख दरका नक्कली नोटसहित तीन जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोलापुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखण्ड गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यान जिल्लाको कुपिन्दे नगरपालिका–५, बाँगाण्डका ३० वर्षीय मोहन राना रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

नेपाल प्रहरीको विशेष टोलीले एक हजार दरका ५ सय ६९ नक्कली नोट पनि बरामद गरेको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको