Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारदोलखामा आगलागीबाट घर, पसल जलेर नष्ट

दोलखामा आगलागीबाट घर, पसल जलेर नष्ट

काठमाडौं, १९ माघ। दोलखाको कालिञ्चोक गाउँपालिकाको कटुवाचौर बजारमा बुधबार आगलागी हुँदा नौ घर र पसल जलेर नष्ट भएको छ।

बुधबार राति ११ः२५ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट बजार क्षेत्रमा रहेका नौ घर तथा पसल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए।

आगो पूर्णरुपमा नियन्त्रणमा नआएको पौडेलले जानकारी दिँदै आगलागीमा केही घरपालुवा जनावरको पनि मृत्यु भएको बताए।

चरिकोटको दमकल, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन्।

आगलागी कसरी भयो र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको