Tuesday, September 26, 2023
spot_img
Homeसमाचारबिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं, १६ माघ। अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली नर्स पक्राउ परेकी छन्। वृद्ध बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेको हो।

नाइन न्यूज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डे बिरामीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन्।

अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको