Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Monday, May 11, 2026
spot_img
Homeसमाचारआज २०६ जाना कोरोनाको नयाँ संक्रमित

आज २०६ जाना कोरोनाको नयाँ संक्रमित

काठमाडौं, २९ असार। पछिल्लो २४ घण्टामा २ सय ६ जनामा ​​संक्रमण पुष्टि र ४५ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बुधवार १ हजार ५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८२ पीसीआर परीक्षणमा १ सय ७७ जाना र एक हजार ९३ एन्टिजेन परीक्षणमा २९ जनामा गरि कुल ​​२ सय ६ जनामा ​​कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।

स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार १ सय २६ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ८ सय ५ पीसीआर परीक्षणमा १ सय ४४ जाना र एक हजार ३ सय २१ एन्टिजेन परीक्षणमा ३३ जनामा गरि कुल ​​१ सय ७७ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो।

आइतवार सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ सय ७८ थियो भने बिगत चार दिनमा ६ सय ७२ जनामा ​​संक्रमण पुष्टि र १ सय ५४ जनाको डिस्चार्ज भएसँगै राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बुधवार १ हजार ५ पुगेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको