Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारसप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १६ फागुन। सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुपको विष्णुमन्दिर नजिक विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ च ०७४६ र बा १८ च ६६१७ नम्बरको गाडी एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह रहेका छन्। प्र. २-०२-००१ च ०७४६ नम्बरको दर्ता नम्बरको बोलेरो पिकअप भ्यानमा घोडा थियो।

दुर्घटनामा १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुको सप्तरीको धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि उपचारका लागि विराटनगर लगिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको