Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारआफ्नै इन्टेरियरमा नीलडेविडको नयाँ सलून सञ्चालनमा

आफ्नै इन्टेरियरमा नीलडेविडको नयाँ सलून सञ्चालनमा

काठमाडौं, १२ फागुन। नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेविड कटवालले भारतको सिलिगुडीस्थित सेवकरोडस्थित अत्याधुनिक एक्रोपोलिस मलको तेस्रो तल्लामा नीलडेविड् ब्राण्डको नीलडेविड्स द सलून लाउञ्ज सञ्चालनमा ल्याएका छन् ।

नीलडेविड्स ब्राण्डको उक्त नयाँ सलून शुक्रवार एक समारोहबीच उद्घाटन गरिएको छ । मलका सञ्चालक अनिल मसानी, राजेश अग्रवालसहित निर्माता–निर्देशक टिकम शर्मा, गायक कर्मा शेर्पा, बंगाली अभिनेत्री अंकिता दास, मोडल सुकचन्द थापा, सञ्चारकर्मी शिवु क्षेत्री तथा हेयर स्टाइलिष्ट कटवालले संयुक्त रुपमा रिबन काटेर सलूनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा हेयर स्टाइलिष्ट सरोज थापा, नीलडेविड्स ब्राण्डका सिईओ डेनियल कटवाल, बिर्तामोडको नीलडेविड्स सलूनका सञ्चालक राजन कटवालको पनि उपस्थिति रहेको थियो ।

यसैबीच, नीलडेविड्स द सलून लाउञ्जमार्फत नीलडेविडले इन्टेरियर डिजाइनिङमा पनि कदम राखेका छन् । शुक्रवार उद्घाटन गरिएको नीलडेविड्स द सलून लाउञ्जको इन्टेरियर डिजाइन कटवाल आफैंले गरेका हुन् ।

सन् २०२३ देखि फ्रेन्चाइज मोडलको रुपमा डिजाइन गरिएको यो मोडल सलून १२ सय स्क्वायर फिटमा नीलडेविड आफैंले इन्टेरियर डिजाइन तथा कन्सेप्ट दिएको बताएका छन् ।

सलूनको उद्घाटन समारोहमा कटवालले सन् २०२४ देखि आफ्नो इन्टेरियर ब्राण्ड ‘एनडि इन्टेरियल’ मार्फत व्यवसायिक सेवा नै प्रारम्भ गर्ने बताएका छन् ।

नीलडेविड्स ब्राण्डको फ्रेन्चाइजी नेपाल तथा भारतमा वैशाखदेखि आधिकारिक घोषणा हुँदैछ, जसले पनि आफ्नो सलून बिजनेस नीलडेविड्स ब्राण्डसंग जोडेर फ्रेन्चाइजी सञ्चालन गर्छन्, उनीहरुलाई नीलडेविड्स टीमले पूर्ण साथ दिनेछ ।

यसैबीच, आगामी भदौ महिनादेखि नीलडेविड कटवाल सिग्नेचर सलून संयुक्त रुपमा नीलडेविड कटवाल, सरोज थापा र राजन कटवालको साझेदारीमा बुटवलमा सञ्चालनमा आउने घोषणा गरिएको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको