Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, July 10, 2026
spot_img
Homeअन्तराष्ट्रिययुक्रेनको सीमा नजिकैको रुसी सहरमा विस्फोट

युक्रेनको सीमा नजिकैको रुसी सहरमा विस्फोट

आइतवार, २०७९ असार-१९। युक्रेनको सीमा नजिकैको रुसी शहर बेलगोरोडमा कम्तिमा तीन जनाको मृत्यु भएको छ र दर्जनौं घरहरू क्षतिग्रस्त भएका छन्, क्षेत्रीय गभर्नरले भने।

गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनसँगको सीमाबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरमा रहेको सहरमा धेरै विस्फोटन भएको जानकारी दिए।

कम्तिमा ११ वटा अपार्टमेन्ट र ३९ वटा घरहरू क्षतिग्रस्त भएका छन्, जस मध्य पाँचवटा ध्वस्त भएका छन्, ग्लाडकोभले टेलिग्राममा भनेका छन्।

वरिष्ठ रुसी सांसद आन्द्रेई क्लिसासले युक्रेनले बेलगोरोडमा गोलाबारी गरेको आरोप लगाए र सैन्य प्रतिक्रियाको आह्वान गरेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको