Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, July 12, 2026
spot_img
Homeकाठमाडौँरवि लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र लिए

रवि लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र लिए

काठमाडौं, १५ माघ। पूर्वगृहमन्त्री रवि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका छन्।

लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनः लिएको लामिछानेका प्रेस सल्लाहकार नवराज पाण्डेले जानकारी दिएका छन्।

नागरिकताको प्रमाणपत्र पुनः लिएपछि लामिछानेले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई निर्वाचन लड्न दिएको नागरिकता मान्य नभएको भन्दै सांसद पदको हैसियत खारेज गरेको थियो।

सर्वोच्चको आदेशले गृहमन्त्री लामिछानेको सांसद र मन्त्री दुवै पद बदर भएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद काटिवाडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उक्त फैसला गरेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको