Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटपाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले टी–२० विश्वकप उपाधि हात पर्यो

पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले टी–२० विश्वकप उपाधि हात पर्यो

काठमाडौं, २७ कार्तिक। अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले उपाधि जितेको छ।

पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ५२ रन बनाए।

त्यस्तै जोश बटलरले २६ रन बनाए भने ह्यारी ब्रुकले २० रन बनाए। उनले १७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए।

फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए।

यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो।

उसका लागि शान मसूदले सर्वाधिक ३८ रन बनाए। उनले २८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे।

शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए। युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए।

मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए। इफ्तिखार अहमद शून्यमा क्याच आउट भए।

इङ्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए। स्पिनर आदिल रसिदले ४ ओभरमा १ मेडनसहित २२ रन दिएर २ विकेट लिए।

बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको