Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeकाठमाडौँकिन काठमाडौं महानगरपालिकाले संरचना भत्काई रहेको छ?

किन काठमाडौं महानगरपालिकाले संरचना भत्काई रहेको छ?

काठमाडौं, १० भदौ। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी गैरकानुनी रूपमा निर्माण गरिएका संरचना भत्काउने कार्य जारी राख्ने घोषणा गरेको छ।

“यो अभियानका रूपमा जारी रहनेछ। काठमाडौं महानगरपालिकाका ३२ वडाका वडामा गैरकानूनी रूपमा निर्माण भएका संरचनाहरूलाई छोडिने छैन,” काठमाडौं महानगरपालिकाका मेयर बलेन शाह सचिवालयका सदस्य सुनिल लम्सालले भने।

आधिकारिक स्वीकृति नलिई निर्माण भएका र आधिकारिक नक्सा अनुरूप निर्माण नभएका संरचना हटाइने उनले जानकारी दिए।

‘काठमाडौं महानगरपालिकाले पहिले संरचना निर्माणसम्बन्धी कागजात देखाउन सम्बन्धित व्यक्तिलाई अनुरोध गर्ने र कागजपत्र जाँच्दा केही गल्ती देखिए थप कानुनी प्रक्रिया अघि बढाइने’, उनले भने।

अभियानअन्तर्गत बुधबार काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल र आसपासका अवैधानिक संरचना भत्काएको थियो। हिमालयन टाइम्सबाट अनुवादित

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको