Tuesday, May 30, 2023
spot_img
Homeसमाचारसिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं, ८ वैशाख। सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले शुक्रबार फैसला भएको दिनदेखि तीन दिनभित्र फोहोर उठाएर व्यवस्थापन गर्न महानगरपालिकालाई अन्तरिम आदेश दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको