Tuesday, May 30, 2023
spot_img
Homeसमाचारबेली ब्रिज भत्किँदा चार जनाको मृत्यु

बेली ब्रिज भत्किँदा चार जनाको मृत्यु

काठमाडौं, ७ वैशाख। जाजरकोटको नलगढ नगरपालिका–१२ तल्लुमा भेरी खोलाको निर्माणाधीन बेली पुल भत्किँदा चार जनाको मृत्यु भएको छ। मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन।

घटनामा गम्भीर घाइते भएका अन्य चारजनालाई स्वास्थ्यचौकीमा पठाइएको आठबिसकोट नगरपालिकाका पूर्वप्रमुख गोरखबहादुर केसीले बताए। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको