Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeफिचर्डवायु प्रदुषण अझै केही दिन कायम रहने: महाशाखा

वायु प्रदुषण अझै केही दिन कायम रहने: महाशाखा

काठमाडौं, ४ वैशाख। केही दिनयता काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषण बढ्दै गएको र यो अवस्था अझै तीन दिन कायम रहने अनुमान गरिएको छ।

केही दिन हावाहुरी र वर्षाको सम्भावना नरहेकोले वायुमण्डलीय प्रदूषण जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनयता देशका अधिकांश भागमा वर्षा नहुँनु र जंगलमा लागेको डढेलो वायु प्रदूषणको कारण रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए।

विशेषगरी काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर), बारा, पर्सा र चितवन जिल्लामा वायु प्रदुषण बढेको स्याटेलाइट तस्विरले देखाएको छ, उनले भने, ‘उपत्यकामा हावा प्रवाह हुन नसकेको कारण वायु प्रदुषण भएको हो।

विभागले मानिसहरूलाई सावधानी अपनाउन र घर बाहिर ननिस्कन र फेस मास्क र सनग्लास प्रयोग गर्न आग्रह गरेको छ। वायु प्रदूषण मुक्त हुन अझै केही दिन लाग्ने मौसमविद् तथा विपद् विज्ञ डा धर्म उप्रेतीले बताए। वायु प्रदूषणले चाप, मुटुको समस्या र क्यान्सरजस्ता रोगको जोखिम बढेको पौडेलले बताए।

वायु प्रदुषणका कारण उडानमा समेत असर परेको छ। भिजिबिलिटी कम भएकाले आइतबार आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। तर, अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्। विश्व स्वास्थ्य संगठनको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेको डब्ल्यूएचओका अनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ। भक्तपुर र ललितपुर जिल्लाको पाटन बढी प्रदूषित थिए।

त्यस्तै, काठमाडौं जिल्लाको कीर्तिपुर र रत्नपार्क, भक्तपुरको मध्यपुरथिमि, मकवानपुरको हेटौंडा र धनकुटा जिल्ला पनि प्रदूषित सहरको सूचीमा परेका छन्।

५० र १०० बीचको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भएको हावाको गुणस्तर सामान्य मानिन्छ, र माथिको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भएको हावाको गुणस्तर अस्वास्थ्यकर मानिन्छ। ३०० भन्दा माथि एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भएको हावाको गुणस्तर खतरनाक र हानिकारक मानिन्छ।

सामान्यतया, खराब स्वास्थ्य भएका मानिसहरू ५० भन्दा माथि एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भएको हावाको गुणस्तरको जोखिममा हुन्छन्, र १०० भन्दा माथि एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भएको हावाको गुणस्तर सबैका लागि अस्वस्थ हुन्छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको