Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारऋण पिडितहरुको समस्या सम्बोधन गर्न सार्वजनिक महत्वको जरुरी प्रस्ताव

ऋण पिडितहरुको समस्या सम्बोधन गर्न सार्वजनिक महत्वको जरुरी प्रस्ताव

काठमाडौं, १९ चैत। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको अत्यावश्यक प्रस्ताव प्रस्तुत गर्दै उपप्रधानमन्त्रीले पीडितसँग भएको सहमतिअनुसार सरकारले यसका लागि पहल गर्ने बताए।

कर्जा पीडितको समस्या सम्बोधन गर्न सरकार गम्भीर छ। यसअघि बनेको कार्यदलले ऋणीलाई कारबाही गर्न सिफारिस गरेको थियो। पीडितका समस्या समाधान गर्न शक्तिशाली आयोग गठन गर्ने प्रयास भइरहेको छ,’ उनले भने।

उनले ऋण पीडितको समस्या समाधानका लागि आयोग गठनको प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र यससम्बन्धी ऐन संशोधनको विधेयक संसदमा पेस गरिने बताए।

अर्को सन्दर्भमा मन्त्रीले सरकारले राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय एकता र स्वाधीनताको रक्षा, हालसम्म भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने, शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने र देशलाई विकास र समृद्धिको बाटोमा लैजाने लक्ष्य राखेको बताए। सरकार देशको विकास र समृद्धिमा केन्द्रित रहेको बताए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको