Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारउपप्रधानमन्त्री श्रेष्ठले दिए ऋण पीडितको समस्या समाधान गर्ने आश्वासन

उपप्रधानमन्त्री श्रेष्ठले दिए ऋण पीडितको समस्या समाधान गर्ने आश्वासन

काठमाडौं, १९ चैत। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत पीडितको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। उनीहरुसँग सरकारले सहमति गरेको र उनीहरुको समस्या छिट्टै समाधान हुने उनले बताए।

सहमतिपछि तराईदेखि चौतर्फी विरोधमा सहभागी हुन संघीय राजधानी काठमाडौंमा रहेका आन्दोलनकारी आफ्नो ठाउँ फर्कन लागेका हुन्।

“पीडितहरू ढुक्क भएर घर फर्कन सक्नुहुन्छ। सम्झौताअनुसार तपाईंको माग सम्बोधन गर्न धेरै समय लाग्दैन,” उपप्रधानमन्त्री र गृहमन्त्रीले भने।

उनीहरु प्रस्थान गर्नुअघि वीर अस्पतालको टोलीबाट कोभिड–१९ परीक्षण गराए। “उनीहरू सबै घर फर्कने तयारीमा छन्। करिब दुई साता हिँडेरै काठमाडौं आएका थिए। त्यसैले स्वास्थ्य परीक्षण र उपचार गराए,” उनले भने।

सबैको स्वास्थ्य सामान्य रहेको वीर अस्पतालका मेडिकल अधिकृत डा सञ्जय धरेलले बताए। “उनीहरूको स्वास्थ्य सामान्य छ। हामीले ती मध्ये केही दीर्घकालीन रोगबाट पीडितहरूलाई उनीहरूको थप जाँच र परामर्शका लागि सिफारिस गरेका छौं,” उनले भने।

पीडितले आफ्नो समस्या समाधान हुने आश्वासन पाएको बताएका छन्। उनीहरुले घर फर्किनका लागि सरकारले यातायातको व्यवस्था गर्न पनि माग गरेका छन्। ‘समस्या समाधान हुनेमा हामी विश्वस्त छौं,’ सिरहा जिल्लाका ऋण पीडित श्यामकुमार ठाकुरले भने। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको