Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारउपराष्ट्रपतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराए

उपराष्ट्रपतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराए

काठमाडौं, २७ फागुन। उपराष्ट्रपति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा थियो। तोकिएको समयसम्म चार जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो।

उक्त पदका लागि नेकपा (एमाले)ले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवारी दिएको छ भने १० दलीय गठबन्धनका तीनजनाले उम्मेदवारी दिएका छन्।

गठबन्धनमा जनता समाजवादी पार्टीबाट रामसहायाप्रसाद यादव र प्रमिला यादव र जनता पार्टीबाट ममता झा उम्मेदवार छन्। गठबन्धनले आउँदो आइतबारसम्म साझा अधिकृत उम्मेदवार छनोट गर्ने जनमत पार्टीका अध्यक्ष सिके राउतले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई जानकारी दिए।

आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको