Sunday, December 10, 2023
spot_img
Homeसमाचारराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं, २३ फागुन। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मौन अवधि हिजो मध्यरातबाट सुरु भएको छ।

नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ गरी दुई उम्मेदवार चुनावी मैदानमा छन्। अहिलेको नौ दलीय गठबन्धनले पौडेललाई समर्थन गरेको छ भने नेम्वाङ एमालेका उम्मेदवार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको