Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिसत्तारुढ दलबीचको एकता कायमै छ: प्रधानमन्त्री प्रचण्ड

सत्तारुढ दलबीचको एकता कायमै छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीचको एकतालाई कुनै पनि हालतमा अक्षुण्ण राख्ने बताएका छन्।

आजको प्रतिनिधिसभा बैठकबाट निस्किएपछि सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलहरुबीच एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “मैले एकताका लागि प्रयास गरेको छु, राष्ट्रिय सहमतिका लागि छु, सत्तारुढ गठबन्धनलाई एकतामा राख्नुपर्छ।”

अदालतको निर्णय पछि पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अलिकति असहज त भएकै थियो। “यद्यपि, म उहाँहरुसङ (रास्वपाका नेताहरू)सँग व्यक्तिगत रूपमा कुरा गर्नेछु,” उनले भने।

रवि लामिछाने नेतृत्वको रास्वपाले आज नै सरकार छाडे पनि दिएको समर्थन फिर्ता लिएको छैन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको