Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारबागलुङ–पोखरा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

बागलुङ–पोखरा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

काठमाडौं, १८ माघ। मध्यपहाडी लोकमार्गको बाग्लुङ–पोखरा खण्डमा सडकको स्तरोन्नति देखिएपछि दैनिक आठ घण्टा बन्द हुने भएको छ।

बागुलुङ–पोखरा खण्डमा सडक फराकिलो बनाउने अभियानलाई तीव्रता दिईरहेकाले बाटोमा जाममा पर्ने सवारीसाधन सडकमै अलपत्र परेको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बेलुका ९ बजेदेखि राति १ बजेसम्म सडक बन्द रहनेछ।

रोकिएका सवारी साधनलाई ३० मिनेटको अन्तरालमा चलाउने व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ।

अहिले पोखराको हरिचोकदेखि यान्दी पुलसम्म स्तरोन्नतिको काम भइरहेको छ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले सुरक्षालाई ध्यानमा राखेर सवारी साधन सञ्चालनमा ब्यवस्थापन गरिएको बताए।

उक्त समयमा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको उनले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको