Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिप्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, १८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच समसामयिक राजनीतिक मुद्दा र यही फागुन २५ र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको थियो।

यसैबीच, प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज प्रधानमन्त्रीसँग भेट गरेका छन्। सो अवसरमा उनीहरुले आ–आफ्नो पदमा निर्वाचित भएकोमा एकअर्कालाई बधाई दिँदै प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको