Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारगौरीशंकर संरक्षण क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

गौरीशंकर संरक्षण क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं, १७ माघ। गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत रामेछापको गुम्देलमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। चम्रु जंगलमा आइतबारदेखि आगलागी भएको थियो।

आगो निभाउन विभिन्न पहल गरिए पनि भिरालो र घना जंगल भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए।

‘नेपाली सेना, नेपाल प्रहरी, वनकर्मी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका रेग्मीले बताए। “यद्यपि, हाम्रो प्रयास व्यर्थ भएको छ।”

आगो नियन्त्रणमा लिन करिब १ सय ५० स्थानीयको संलग्नता रहेको रेग्मीले जानकारी दिए।

आगलागी तत्काल नियन्त्रण नगरिए सानो वाल्डिङ, चमरु र ज्यादे कुदार क्षेत्रमा फैलिन सक्ने स्थानीय बताउछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको