Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारराष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, १६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्र स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सबै ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले आज देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको विशेष स्मरणको दिन भएको बताइन्। नेपाली जनता स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बन्नका लागि कालान्तरमा अत्याचारी शासक र व्यवस्थाका विरुद्ध लडेका शहीदहरुको वीरतापूर्ण कार्यको सम्झनामा माघ १६ लाई शहीद दिवसका रुपमा मनाइन्छ।

आज हामीले जुन स्वतन्त्रता र अधिकारको उपभोग गरिरहेका छौँ त्यो शहीदको उपज हो, सन्देशमा राष्ट्रपति भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि हाम्रो पहल नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभएको छ। उनले शहीद दिवसले न्याय, समतामूलक र सभ्य समाज र समृद्ध राष्ट्रको शहीदको सपना साकार पार्न सबैलाई आ–आफ्नो तर्फबाट रचनात्मक भूमिका खेल्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको