Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारचीनले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राख्ने

चीनले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राख्ने

काठमाडौं, १५ माघ। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले कोभिड–१९ को महामारी विश्वमा फैलिनुअघि नै विगतमा झैँ चिनियाँ पर्यटकले नेपाल भ्रमणमा आउन चीनले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राख्न इच्छुक रहेको बताएका छन्।

“चिनियाँ पर्यटकहरूका लागि नेपाल मनपर्ने गन्तव्य हो, विशेषगरी उच्चस्तरका पर्यटकहरू, चाँडै नै धेरै चिनियाँ पर्यटकहरू नेपाल आउने अपेक्षा गरेका छौं। दुई सरकारबीच (सामुहिक यात्राका लागि नेपाललाई देशको सूचीमा राख्ने सन्दर्भमा) केही कागजी कार्यहरू गर्न आवश्यक छ,” राजदूत चेनले नेपाललाई चिनियाँ समूह भ्रमणका लागि देशहरूको सूचीमा समावेश नगरेको बारेमा सोध्दा भने।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले हालै माघ २३ देखि चिनियाँहरूका लागि समूह भ्रमणका लागि देशहरूको सूची जारी गरेको छ।

राजदूत चेनले नेपालको पूर्वाधारलगायत विकासका लागि सबै सहयोग र विशेषज्ञता उपलब्ध गराउन चीन सधै तत्पर रहेको पनि बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको