Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारपाँच घण्टापछि सरकारी वेबसाइटहरु खुल्यो

पाँच घण्टापछि सरकारी वेबसाइटहरु खुल्यो

काठमाडौं, १४ माघ। सरकारको केन्द्रीय सर्भर सञ्चालनमा आएको छ। करिब पाँच घण्टापछि सर्भर सुचारु भएको थियो। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेबसाइट खुल्न थालेका छन्।

यसअघि सर्भर डाउन हुँदा सरकारी वेबसाइटहेउ डाउन भएको थियो। सरकारी वेबसाइट र सफ्टवेयर डाउन हुँदा अत्यावश्यक सेवाहरू पनि प्रभावित भएका छन्।

प्राविधिक कारणले सर्भर डाउन भएको राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले बताए। ‘प्राविधिक समस्या थियो र सर्भर डाउन थियो, समस्या समाधान भयो, सरकारी वेबसाइट खुलेपछि उनले भने।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको