Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारप्रधानमन्त्री 'प्रचण्ड'ले गृह मन्त्रालयको जिम्मेवारी पाए

प्रधानमन्त्री ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पाए

काठमाडौं, १४ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको जिम्मेवारी समेत तोक्नुभएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

लामिछानेले नेपालको संविधानको धारा ७७ (२) (क) बमोजिम गत माघ १३ गते (शुक्रबार) मन्त्री पदबाट राजीनामा दिएका थिए। नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछाने गत पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको