Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारविमान दुर्घटना स्थलमा श्रद्धाञ्जली सभा

विमान दुर्घटना स्थलमा श्रद्धाञ्जली सभा

काठमाडौं, १३ माघ। पोखरा महानगरपालिकाले गत माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर सेती खोलामा भएको दुर्घटनास्थलमा शोकसभा आयोजना गरेको छ।

काठमाडौंबाट उडेको एटीआर–७२ विमान सेती खोलामा दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो।

पोखरा महानगरपालिका–७ मितेरीपुल नजिक विमान दुर्घटना भएको समय ठीक १० बजेर ५८ मिनेटमा स्मृति सभा भएको थियो। दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

शोकसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शोकमा कास्की जिल्लासहित सिंगो गण्डकी प्रदेश स्तब्ध भएको बताउँदै अवस्थालाई सम्हाल्नुको विकल्प नभएको बताए।

उनले दुर्घटनापछि उद्धार कार्यमा सहयोग गर्ने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, रेडक्रस, जनप्रतिनिधि, निजामती कर्मचारी, राजनीतिक दल तथा सबै पक्षप्रति हार्दिक आभार प्रकट गरेका छन्।

मुख्यमन्त्री अधिकारीले आन्तरिक उडानमा हालसम्मकै ठूलो विमान दुर्घटनामा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पोखराका मेयर धनराज आचार्यले विमान दुर्घटना पोखराका लागि अपूरणीय क्षति भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको