Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारलोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्री 'प्रचण्ड' द्वारा दुःख व्यक्त

लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा दुःख व्यक्त

काठमाडौं, १३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र गायकका फ्यानमा समवेदना प्रकट गरेका छन्।

पौडेलको आज स्याङ्जास्थित आफ्नै निवासमा निधन भएको हो। दुई महिनादेखि उपचार गराइरहेका उनको रक्तअल्पताका कारण आज निधन भएको हो।

लोकगायकका रुपमा चर्चित पौडेलले दर्जनौं लोक तथा दोहोरी गीत गाएका छन्। उनको आजै पोखराको रामघाटमा अन्तिम संस्कार गरिने भएको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको