Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, April 17, 2026
spot_img
Homeसमाचारआत्मदाहको प्रयासपछि आचार्यको निधनमा गृहमन्त्रीद्वारा श्रद्धाञ्जली

आत्मदाहको प्रयासपछि आचार्यको निधनमा गृहमन्त्रीद्वारा श्रद्धाञ्जली

स्रोत: रासस

काठमाडौं, ११ माघ। गृहमन्त्री रवि लामिछानेले आत्मदाहको प्रयासमा ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्।

गृहमन्त्रीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

गृहमन्त्रीले सामाजिक सञ्जालमार्फत आत्महत्या गर्ने निर्णय सञ्चित निराशा र पीडाको उपज हुनसक्ने बताउँदै आफू अध्यक्ष भएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले उनीजस्ता जनतामा आशाको किरण जगाउन नसकेकोमा आफू दुःखी भएको बताए।

मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गर्ने प्रयास गरेका इलामका ३६ वर्षीय आचार्यको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको