Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचार'कसौटी जिन्दगी की' का अभिनेता सिद्धान्तको हृदयघातका कारण निधन

‘कसौटी जिन्दगी की’ का अभिनेता सिद्धान्तको हृदयघातका कारण निधन

काठमाडौं, २५ कार्तिक। भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ।

भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार ४६ वर्षीय सिद्धान्तलाई जिममा कसरत गर्ने क्रममा हृदयघात भएको थियो। उनलाई तत्काल अस्पताल लगियो। करिब ४५ मिनेटको उपचारपछि चिकित्सकको टोलीले उनको मृत्यु भएको घोषणा गरेको थियो।

सिद्धान्त फिटनेसको शौकीन थिए। उनले आफ्नो कसरतको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दथे।

उनले कुसुम, कसौटी जिन्दगी की, कृष्ण अर्जुन, आसमान तक क्या दिल मे हे, गृहस्थी जस्ता धेरै टेलिसिरियलमा अभिनय गरेका छन्। उनी पछिल्लो पटक ‘जिद्दी दिल माने ना’ मा देखिएका थिए।

मुम्बईमा जन्मेका सिद्धान्तले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए। उनले टेलिभिजन सिरियल ‘कुसुम’ बाट डेब्यु गरेका थिए।

सिद्धान्तको व्यक्तिगत जीवन निकै विवादास्पद रह्यो। उनको दुई पटक विवाह भएको थियो। उनले सन् २००० मा इरा सूर्यवंशीसँग विवाह गरे र २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भयो। उनीहरुको एक छोरी छिन्।

त्यसपछि उनले २०१७ मा मोडल र फेसन कोरियोग्राफर एलिसिया राउतसँग विवाह गरे। उनीहरुको एउटा छोरा छ।

जिममा कसरत गर्ने क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो अभिनेता हुन्। यसअघि हास्यकलाकार राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’ का अभिनेता दीपेश भानको पनि व्यायाम गर्दागर्दै हृदयघातका कारण निधन भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको