Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटपाकिस्तानलाई हराउँदै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि उठायो

पाकिस्तानलाई हराउँदै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि उठायो

काठमाडौं, २७ भदौ। आइतबार भएको एसिया कप २०२२ को फाइनलमा श्रीलंकाले प्रभावशाली प्रदर्शन गर्दै पाकिस्तानलाई २३ रनले पराजित गरेको छ।

दुबईमा छैटौं एसिया कपको उपाधि जित्दा श्रीलंकाका लागि भानुका राजापाक्षे (७१*) र वानिन्दु हसरंगा (३/२७) महत्त्वपूर्ण खेलाडी साबित भएका थिए।

ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १७० रनको बलियो स्कोर बनाएको थियो।

तेस्रो विकेटका लागि ७१ रनको बलियो साझेदारीको बाबजुद ब्याटिङको ठूलो पतनमा पुगेको पाकिस्तान १४७ रनमा अलआउट हुन पुग्यो।

श्रीलंकालाई पहिले ब्याटिङ गर्न आह्वान गरेपछि खेलको पहिलो ओभरमा नसिम शाहले फर्ममा रहेका कुसल मेन्डिसलाई आउट गरेपछि पाकिस्तानले धमाकेदार सुरुवात गरे पनि राजपाक्षे सँगै धनन्जया डी सिल्भा र वानिन्दु हसरंगाले श्रीलंकालाई बलियो स्कोरमा लैजान प्रभावशाली स्कोर बानाए।

कप्तान बाबर आजम फेरि असफल हुदै पाकिस्तानका लागि ६ बलमा ५ रन हिर्काए भने मोहम्मद रिजवानले इफ्तिखार अहमद सँग मिलेर ७१ रनको साझेदारी गरे। पाकिस्तानका लागि हरिस रउफ बाहेक ५–११ को पोजिसनका कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।

एसिया कपमा ७ उपाधि जितेको भारतको नजिक आइपुगेको श्रीलंकाको यो छैटौं महाद्वीपीय उपाधि हो। यसबाहेक, यो टी-२० ढाँचामा श्रीलंकाको पहिलो एसिया कप उपाधि हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको