Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeकाठमाडौँकाठमाडौं महानगरपालिकाले छात्रवृत्तिको परीक्षा कहिले लिदैछ?

काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको परीक्षा कहिले लिदैछ?

काठमाडौं, २८ असार। काठमाडौं महानगरपालिकाले आगामी साउन २० गते कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न लागेको हो।

त्यसका लागि काठमाडौं महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज सूचना जारी गर्दै शैक्षिक सत्र २०८०/८१ को छात्रवृत्तिका लागि आजदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन खुला गरेको छ।

छात्रवृत्तिका लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक विषयको परीक्षा लिइने शिक्षा विभागले जनाएको छ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय बहुविकल्पीय वस्तुगत प्रश्न सोधिने सूचनामा उल्लेख छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको