Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeफिचर्डदेश दौडाहामा ‘गोर्खा वारियर’

देश दौडाहामा ‘गोर्खा वारियर’

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ यतिबेला प्रमोसनका लागि देश दौडाहामा छ । गत मंगलबार धरानदेखि प्रमोसन यात्रामा निस्किएको फिल्मको टोलीले बुधबार चितवनको नारायणघाटमा प्रमोसनको काम पुरा गरी बिहीबार बुटवलमा पत्रकार, नेपाली सेना र स्थानीयबासीसँग अन्तरक्रिया गर्दैछ ।

फिल्मका निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ गोर्खाली सेनामा आबद्ध रहेका पुर्खाहरुको मौलिक फिल्म भएकाले फिल्ममा ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तु र गोर्खाली युद्धको गाथा देखाइएको बताए । ‘हामी त्यही विषयमा आम दर्शकमा जानकारी दिन देश दौडाहामा छौं । हामी स्थानीय पत्रकार र सञ्चारकर्मीसँग भेटघाटसँगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विद्यार्थी र सर्वसाधारणसँग फिल्मबारे अन्तरक्रिया गरिरहेका छौं’, मिलनले भने ।

मिलनले बुटवलको प्रमोसन सकेपछि शुक्रबार पोखरामा प्रमोसन गर्ने बताए । ‘पोखराको प्रमोसन सकेपछि काठमाडौं लक्षित प्रमोसन गर्नेछौं’, उनले भने । मिलनका अनुसार फिल्म सोलुखुम्बुका पहाडी क्षेत्र, सगरमाथा, सिन्धुलीको जङ्ल र दरबार तथा मलेसियामा छायाङ्कन गरिएको छ ।

फिल्मकी अभिनेत्री रेविका गरुङले फिल्ममा काम गरिरहँदा पुर्खाहरुको झझल्कोसँगै उनीहरुले गरेको दुःख र संघर्षलाई नजिकबाट नियाल्न पाएको बताइन् । पूर्व ब्रिटिस सेना तथा पाईलटसमेत रहेका अभिनेता रितेश चाम्सले फिल्मका लागि ३ वर्ष तयारी गरेको बताए । फिल्ममा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायतको कलाकारको अभिनय छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको