Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeफिचर्डहलमा हात्तीछाप र दयारानी

हलमा हात्तीछाप र दयारानी

काठमाडौं । आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज हुँदैछन् । दुवै फिल्मले यसै साता छुट्टा छुट्टै प्रिमियर गरेपछि प्राप्त प्रतिक्रियाले दुवै फिल्मको निर्माण पक्ष उत्साहित छन् । फरक जनराका दुई फिल्मले दर्शकलाई कत्तिको आकर्षित गर्छ भन्ने अहिले फिल्मकर्मीमा चासो छ ।

सिमोस सुनुवार निर्देशित फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतको अभिनय छ । फिल्ममा बेनिशाको केमियो भूमिका छन् ।

किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा, सुशन प्रजापतिको छायांकन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत र रामजी लामिछानेको नृत्य छ ।

पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा अभिनेता सौगात मल्ललाई ‘बुलेट राजा’का रुपमा देखाइएकाले पनि दर्शकहरु फिल्म हेर्न आउनेमा निर्माता ढुक्क छन् ।

यस्तै अभिनेता माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म ‘दयारानी’मा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन प्रमुख भूमिकामा छन् । निसन्तान दम्पतीको कथा समेटिएको फिल्ममा प्रमुख पात्र दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनलाई दोस्रो विवाह गर्न परिवारले दिएको दबाबको कथा पनि छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन छ । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको