Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, July 15, 2026
spot_img
Homeविजनेसकारोबार रकम बढेतापनि ९.७५ अंकले घट्यो नेप्से !!!

कारोबार रकम बढेतापनि ९.७५ अंकले घट्यो नेप्से !!!

सोमवार, असार-२०, २०७९। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९.७५ अंक वा ०.४७ प्रतिशतले घटेको छ। २०८६.३८ को विन्दुमा आइतवार बन्द भएको नेप्से आज सोमवार २०७६.७ विन्दुमा कायम भएको छ।

१ करोड ९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २३४ स्टकको ७५ हजार ७ सय ९० पटक कारोबार भएको छ भने कुल रकम ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २० पैसाको कारोबार भएको छ।

आज २ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएता पनि अन्तिम मिनटमा नेप्से घटेको हो। कारोबार रकमका आधारमा आज शिभम सिमेन्ट शीर्ष स्थानमा रहेको छ र १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको