Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeविजनेसचालु आर्थिक वर्षको मौद्रिक नीतिमा के के छन् सातवटा लक्ष्य?

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा के के छन् सातवटा लक्ष्य?

काठमाडौं, ७ साउन। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विभिन्न सातवटा लक्ष्य राखेको छ।

नयाँ मौद्रिक नीतिको संरचना र लक्ष्यले कम्तिमा सात महिनासम्म वस्तु तथा सेवाको अपेक्षित आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य राखेको छ।

मौद्रिक नीतिले विदेशी विनिमय सञ्चितिको आयात धान्न सक्ने क्षमता र लक्षित वार्षिक मुद्रास्फीति दरलाई आधार बनाएर नीतिगत दर निर्धारण गरेको छ। साथै भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर यथावत राखिएको छ।

यसले सञ्चालन लक्ष्यको स्थितिमा आधारित खुला बजार कार्य सञ्चालन र प्रवर्द्धन गरी अन्तरबैंक ब्याजदरलाई ब्याज करिडरभित्र राख्ने लक्ष्य राखेको छ।

त्यसैगरी मौद्रिक विस्तारले मूल्यमा पर्न सक्ने दबाबलाई रोक्न मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको बजेटले निर्धारण गरेको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यअनुरुप वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा लैजान केन्द्रीय बैंकले प्राथमिकता दिएको छ।

चालु आर्थिक वर्षमा फराकिलो मुद्रा आपूर्ति १२.५ प्रतिशतले बढ्ने र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको