Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारअन्तर-राज्य विद्युतीय भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर

अन्तर-राज्य विद्युतीय भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, १८ जेठ। नेपाल र भारतबीच अन्तरराज्यीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा नेपाल क्लियरिङ हाउस र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया केन्द्रीय बैंक द्वारा स्थापित संस्था हो।

सम्झौतापछि भारतमा अध्ययन र उपचारका लागि आउनेलाई सहज हुनेछ। सम्झौताले सहज कारोबार र भुक्तानीका लागि मार्ग प्रशस्त गरेको छ।

सीईओ प्रधानले विद्युतीय भुक्तानीलाई सहज बनाउन महत्वपूर्ण सम्झौता भएको बताए। यसबाट नेपाल र भारतका नागरिक लाभान्वित हुने उनले बताए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको