Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारनवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको सपथ लिने

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको सपथ लिने

काठमाडौं, २९ फागुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयले सोमबार दिउँसो १ बजे राष्ट्रपतिमा निर्वाचित पौडेललाई सपथ ग्रहण गराउन शितल निवासमा विशेष समारोहको आयोजना गरेको छ।

नेपालको संविधानले राष्ट्रपतिले पदभार ग्रहण गर्नुअघि प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ।

नवनिर्वाचित राष्ट्रपतिलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ खुवाउने भएका छन्। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

मुलुकमा राष्ट्रपति रहने र संविधानको संरक्षकका रुपमा राष्ट्रपतिले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने संविधानमा व्यवस्था छ।

संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख दायित्व हो।

संविधानअनुसार राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिदेखि पाँच वर्षको हुने र दुई पटक निर्वाचित व्यक्तिले पुनः उम्मेदवार बन्न पाउने छैन। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको