Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारप्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

काठमाडौं, २ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोरिया गणतन्त्रका राष्ट्रपतिका विशेष दूत सुङ मिन जुङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र आर्थिक सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो।

ईपीएस मार्फत कोरियामा थप कामदार भर्ना गर्ने, दक्षिण कोरियाले नेपाललाई दिने सहयोग बढाउनेलगायतका विषयमा पनि छलफल भएको थियो।

उनीहरुबीच आगामी वर्ष नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको बताइएको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको