Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारफरार थुनुवामध्ये एक जना पक्राउ, ५ को खोजी जारी

फरार थुनुवामध्ये एक जना पक्राउ, ५ को खोजी जारी

काठमाडौं, १७ माघ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार रहेका ६ जनामध्ये एकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशन महतो रहेका छन्।

धनुषाको मिथिला नगरपालिका–८ कुसुम्बीछौनामा रहेको आफन्तको घरमा लुकेर बसेका फरार महतोलाई सोमबार साँझ पक्राउ गरिएको धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रवक्ता प्रदीपकुमार क्षेत्रीले जानकारी दिए। उनलाई अवैध हतियार राखेको अभियोगमा दोषी ठहर गरिएको थियो र माघ १२ मा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।

डिएसपी क्षेत्रीका अनुसार धनुषा जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयबाट आइतबार दिउँसो करिब ३ बजे सीमा पर्खाल भत्काएर ६ जना थुनुवा फरार भएका थिए। फरार कैदीहरुको खोजी कार्य धनुषा जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले सोमबार साँझ रोशन महतोलाई नियन्त्रणमा लिएको थियो।

उनले भने, ‘फरार रहेका अन्य पाँच जनाको खोजी कार्य तिव्र गतिमा भइरहेको छ।

६ जना थुनुवा भागेपछि ड्युटीमा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरिएको थियो।

फरार बन्दीहरुमा रोशन महतो, शंकर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ रहेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको