Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 12, 2026
spot_img
Homeसमाचारप्रधानमन्त्री प्रचण्डले सूचनाको हकबारे छलफल गर्ने

प्रधानमन्त्री प्रचण्डले सूचनाको हकबारे छलफल गर्ने

काठमाडौं, १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सूचनाको हकसम्बन्धी विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीले सूचना वर्गीकरण समितिले कुन सूचना सार्वजनिक गर्ने र कुन नगर्ने भन्ने विषयमा गरेको निर्णयबारे पनि छलफल गर्न लागेका हुन्। समितिले गरेको निर्णयप्रति सरोकारवालाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

समितिले पुष १२ गते निर्णय गरेको थियो। समितिले यसबारे उच्च अधिकारीसँग परामर्श नगरी निर्णय गरेको बताइएको छ। समितिले गरेको निर्णयप्रति विभिन्न क्षेत्रबाट व्यक्त चिन्ताप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको तिमिल्सिनाले बताए।

भोलि सरोकारवालासँग छलफल गरेर समस्या समाधानका लागि आवश्यक निर्णय गरिनेछ। छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल, सूचना विभाग, नेपाल पत्रकार महासंघलगायत सरोकारवालालाई बोलाइएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको