Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारराष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

काठमाडौं, १३ माघ। राष्ट्रियसभाको शुक्रबारको बैठकले माघ २३ गते उपाध्यक्ष को निर्वाचन गर्ने मिति तय गरेको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन्।

माओवादी केन्द्रकी शशिकला दाहाल गत फागुन २१ गते चार वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो।

नेपालको संविधानको धारा ९२ मा राष्ट्रियसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुने उल्लेख छ। तर, बीचमा पद रिक्त भएमा कहिले निर्वाचन गर्ने भनिएको छैन।

माथिल्लो सदनको अध्यक्ष पुरुष भएकाले अब उपाध्यक्ष महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानले अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेको छ।

संविधानले अध्यक्ष र उपाध्यक्ष फरक–फरक राजनीतिक दलबाट निर्वाचित हुनु पर्ने व्यवस्था गरेतापनि माथिल्लो सदनका हकमा त्यस्तो व्यवस्था छैन।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको