Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 14, 2026
spot_img
Homeखेलकुदक्रिकेटआईसीसी पुरुष क्रिकेट विश्वकप लीग-२ '२०१९-२०२३' को नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लीग-२ ‘२०१९-२०२३’ को नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लीग-२ ‘२०१९-२०२३’ मा लीगको ९० औं खेल सकिदा हाल नेपाल पाँचौ स्थानमा रहेको छ। नेपालले कुल १६ म्याच खेल्दा ७ वटामा जित, ८ वटामा हार र एक बाराबारीको सामना गरेको थियो। यो समाचार तयार पर्दा सम्म नेपालको यस लीग चरणमा १५ अंक रहेको छ भने नेट रन रेट ०.१२३ रहेको छ।

३६ म्याच खेलेको ओमन ४४ अंक सहित पोहिलो स्थानमा, २० म्याच खेलेको स्कोटल्याण्ड २८ अंक सहित दोश्रो स्थानमा, २२ म्याच खेलेको संयुक्त अरब इमिरेट्स(UAE) २६ अंक सहित तेश्रो स्थानमा, २४ म्याच खेलेको संयुक्त राज्य अमेरिका(USA) २३ अंक सहित चौथो स्थानमा, १६ म्याच खेलेको नेपाल १५ अंक सहित पाचौ स्थानमा, १४ म्याच खेलेको नामिबिया १४ अंक सहित छैठौ स्थानमा र २० म्याच खेलेको पपुवा न्यू गिनी २ अंक सहित टेवलको पुच्छरमा रहेको छ।

१० जुलाई बाट सुरु हुन गईरहेको यो लीगको ९१ औं म्याच स्कोटल्याण्ड र नामिबिया बीच हुनेछ। नेपालले क्रमश जुलाई ११ मा नामिबिया संग, जुलाई १३ मा स्कोटल्याण्ड संग, जुलाई १६ मा नामिबिया संग र जुलाई १७ मा स्कोटल्याण्ड गरि कुल ४ वटा म्याच खेल्नेछ।

प्रत्येक टिमले ३६ वटा म्याच खेल्नेछन्, जसमा शीर्ष तीन टोलीहरू आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको लागि छनोट हुनेछन्। तल्लो चार टोलीहरू पुरुष क्रिकेट विश्वकप छनोट प्ले-अफमा झर्नेछन्।

अक्टोबर र नोभेम्बर २०२३ मा भारतले आयोजना गर्ने तय भएको यो आईसीसी पुरुष क्रिकेट विश्वकपको १३ औं संस्करण हुनेछ जसमा १० राष्ट्रको सहभागिता हुनेछ र भारत आयोजक राष्ट्रको नाताले सोझै छनोट भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको