Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनसाँझको अपडेट: कसले नेतृत्व गरिरहेको छ?

साँझको अपडेट: कसले नेतृत्व गरिरहेको छ?

काठमाडौं, ७ मंसिर नेपाली कांग्रेसले जितेको सिट संख्यासँगै प्रतिनिधिसभा सिटको दौडमा पनि आफ्नो अग्रता कायम राखेको छ।

हालसम्म भएको निर्वाचनमा नेपाली काँग्रेसका १७ उम्मेदवार विजयी भएका छन् भने देशका विभिन्न क्षेत्रमा ४० जनाले अग्रता लिएका छन्।

त्यस्तै, एमालेले पाँच सिट जितेर ३८ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ।

नेकपा माओवादी केन्द्रका ३ उम्मेदवार विजयी भएका छन् भने देशका विभिन्न क्षेत्रमा १४ जनाले अग्रता लिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ४ उम्मेदवार विजयी भएका छन् भने देशका विभिन्न क्षेत्रमा ४ जनाले अग्रता लिएका छन्।

कसले कति सिट जित्यो ?

प्रतिनिधि सभा

पार्टीजितअग्रता
नेकपा एमाले३८
नेपाली कांग्रेस१७४०
नागरीक अनमुक्ति पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
एकीकृत समाजवादी
जनता समाजवादी पार्टी
जनमत पार्टी
नेकपा माओवादी केन्द्र१४
अन्य

प्रदेश सभा

पार्टीजितअग्रता
नेकपा एमाले१३७६
नेपाली कांग्रेस३८४६
नागरीक अनमुक्ति पार्टी
जनमत पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
एकीकृत समाजवादी११
जनता समाजवादी पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी
नेकपा माओवादी केन्द्र१२३५
स्वतन्त्र

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको